हावाहुरीको वितण्डा, कम्तिमा ४० जना घाइते, सचेत रहन आग्रह

काठमाडौं । पश्चिम नेपालमा बिहीबार साँझ चलेको हावाहुरीले व्यापक क्षति गरेको छ । कञ्चनपुर र कैलालीमा गरी कम्तिमा ४० जना घाइते भएको प्रहरीले जनाएको छ । हावाहुरी पश्चिम तराईबाट प्रदेशन नम्बर पाँचको बर्दिया, बाँके र दाङतर्फ अगाडि बढेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जानकारी दिएको छ । हुरीले कञ्चनपुरमा बालबालिकासहित ८ जना घाइते भएको जिल्ला प्रहरी … Continue reading हावाहुरीको वितण्डा, कम्तिमा ४० जना घाइते, सचेत रहन आग्रह